पूर्वनिश्चितता

ना.

  1. पूर्वनिश्चित हुनाको भाव वा स्थिति; पहिलेकै पक्कापक्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)