पूर्वाध्ययन
ना. [सं.]
- कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)