पूर्वानुमान

ना. [सं.]

  1. कुनै समस्या, घटना आदिको सम्भावित परिणामबारे पहिलेदेखि गरिने अडकल; कुनै विषय वा कुराको परिणाम आउनुभन्दा पहिले गरिने अनुमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)