पेन्टाग्राफ

ना. [अङ्.]

  1. मूल नक्सा वा चित्र आदिका आधारमा ठुलो वा सानो आकारको प्रतिलिपि उतार्ने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)