पेयवि. [सं.]पिउन सकिने; पिउन हुने; पिउन लायकको।पिइने (पानी आदि तरल) पदार्थ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पेपरवेट पेरुङ्गो