पेरुङ्गो
ना. [परिङ+ओ]
- लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो; तामा, च्याउ, माछा, सुङ्गुरको पाठो आदि हाल्नका निम्ति प्रयोग हुने एक प्रसिद्ध वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [परिङ+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)