पोष्यवि. [सं.]पोषण गर्नुपर्ने; पोषण गर्न योग्य; पोषण गर्न लायक।पोस्न सकिने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पोषित पोष्यपुत्र