पोष्यपुत्र
ना.
- आफूबाट जन्मेको छोरो नभए पनि छोरासमान गरी पालनपोषण गरिएको व्यक्ति; धर्मपुत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)