प्याउलो

वि.

  1. पिलन्धरे।
  2. लाडिने स्वभावको; पुलपुलिएको; लाडे।
  3. पुलपुल्याउने नीति।[सं. पानगृह]
  4. गर्मीमा बटुवाहरूलाई पानी, सर्बत आदि सित्तैँमा खुवाउने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)