प्याक

ना. [अङ्.]

  1. कुनै वस्तु वा मालताल आदिलाई अन्यत्र कहीँ पठाउन वा सुरक्षासाथ राख्नका निम्ति भाँडोमा हाली बन्द गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)