प्याङ पाथी

ना.

  1. आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)