प्याङ्खर

ना.

  1. बालीनाली नलाग्ने कमसल जमिन; उब्जनी नहुने जमिन; अनुर्वरा भूमि; पेखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)