प्रकाशकीय

वि.

  1. प्रकाशकसम्बन्धी; प्रकाशकको; प्रकाशकमा हुने।
  2. कुनै पुस्तक वा पत्रपत्रिका आदिमा प्रकाशकका तर्फबाट दिइएको वक्तव्य, लेख वा भूमिका; प्रकाशकको मन्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)