प्रकाश चित्रण

ना. [सं.]

  1. प्रकाशका सहायताले चित्र उतार्ने प्रक्रिया; प्रकाशको सहायता लिएर गरिने चित्रण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)