प्रणयभङ्ग

ना. [सं.]

  1. नायक र नायिकाको प्रेमको टुटाइ; प्रीतिभङ्ग।
  2. विश्वासघात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)