प्रतिदान

ना. [सं.]

  1. आफूलाई कुनै वस्तु दिने व्यक्तिलाई कृतज्ञतास्वरूप आफूले पनि केही दिने काम।
  2. कसैले राख्न दिएको वा कसैबाट ल्याइएको वस्तु बिग्रन भाँचिन गएमा त्यसको बदलामा अर्को वस्तु दिने काम; सट्टाभर्ना दिने काम; सट्टाभर्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)