प्रतिदाबी

ना. [सं. प्रति+अ. दावा+ई]

  1. कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुर्‍याएर फेरि अर्काले गरेको दाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)