प्रतिदिन

क्रि.वि. [सं.]

  1. हरेक दिन; प्रत्येक दिन; दिनदिनै; दिनहुँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)