प्रतिद्वन्द्व
ना. [सं.]
- शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा।
- प्रतिद्वन्द्वीको पक्ष; विरोधी भाव।
- सङ्घर्ष; टक्कर; विरोध; भिडन्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)