प्रतिमूर्ति

ना. [सं.]

  1. कुनै वस्तु वा व्यक्तिको आकृतिको अनुकृति; प्रतिमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)