प्रतिलिपि
ना. [सं.]
- कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्तातस्तै उतारिएको वा नक्कल गरिएको प्रति; नक्कलप्रति; नक्कल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)