प्रतिलिपि अधिकार

ना.

  1. आफ्नो वा अर्काको लेख, रचना, पुस्तक आदिको प्रतिलिपि उतार्ने वा नक्कल लिने र पुनर्मुद्रण वा पुनः प्रकाशन गराउने कानुनी अधिकार; कपीराइट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)