प्रतिलोमन

ना.

  1. विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया।
  2. गोत्र छलेर बिहे गर्ने नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)