प्रतिलोम विवाह
ना.
- गोत्र छलेर गरिएको विवाह।
- चार वर्णमध्ये तल्लो वर्णको पुरुष र माथिल्लो वर्णकी स्त्रीका बिचको विवाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)