प्रत्यायुक्त
वि. [सं.]
- कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको; प्रतिनियुक्त।
- त्यसरी तैनाथ गरिएको व्यक्ति वा व्यक्ति- समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)