प्रपञ्ची
वि.
- प्रपञ्चसँग सम्बन्धित; प्रपञ्चमा रहेको।
- प्रपञ्च गर्ने; प्रपञ्च रच्ने; आडम्बरी; ढोँगी।
- छलछाम गर्ने; कपटी।
- धेरै झोज भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)