प्रमोहन

ना.

  1. कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य; मोहनी लाउने क्रिया; मुहुनी।
  2. कसैका इन्द्रियहरूलाई शिथिल वा निष्क्रिय तुल्याएर बेहोस तुल्याउने क्रिया; मूर्च्छा पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)