प्रमोहित

वि.

  1. मोहमा परेको वा पारिएको।
  2. मूर्च्छित तुल्याइएको; बेहोस गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)