प्रयाण

ना. [सं.]

  1. साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा; पाइलो वा पाइतोसराइ; प्रस्थान; पयान (प. ने.); यात्रा।
  2. युद्धका निम्ति रणस्थलतिर गरिने प्रस्थान।
  3. कुनै पनि कार्यको थालनी।
  4. इहलोकबाट परलोकतिर गरिने प्रस्थान।
  5. पशुको पिठिउँ वा ढाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)