प्रयाण काल
ना.
- कुनै ठाउँको यात्रा गरिने समय; प्रस्थानकाल।
- इहलोकबाट अवकाश प्राप्त गर्ने समय; मर्ने बेला; मृत्युसमय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)