प्रयोजनवती लक्षणा

ना.

  1. साहित्यमा कुनै विशिष्ट प्रयोजनसिद्धिका निम्ति गरिएको, वाच्यार्थदेखि भिन्न अर्थ निस्कने लक्षणा; सारोपा लक्षणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)