प्रयोजनीय/प्रयोज्य

वि.

  1. प्रयोजन भएको; व्यवहारमा आउन सक्ने; काममा लगाउन सकिने वा मिल्ने; उपयोगी; जरुरत भएको; आवश्यक; चाहिने; चाहिँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)