प्रविष्टि

ना.

  1. प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति।
  2. खर्च वा आम्दानी खातामा लेखिने काम।
  3. नाम दर्ता गराउनाका निम्ति दिइने सामान्य निवेदन।
  4. दर्ता; समावेश। (उदा.- कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)