प्रवीण

ना. [सं.]

  1. कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको; सिपालु; निपुण; कुशल।
  2. वीणा बजाउन जान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)