प्रवीणता

ना. [सं.]

  1. कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सिप।
  2. इन्टरमिडिएट-तह; प्रमाणपत्र-तह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)