प्रवीणता प्रमाण पत्र

ना.

  1. प्रमाणपत्र-तहको अध्ययन पूरा गरी प्राप्त हुने प्रमाणपत्र (आई. ए., आई. एस.सी., आई. कम्., आइ. एड. का परीक्षाहरूको नयाँ शिक्षा-योजनाअनुसारको नाम।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)