प्रशाखा
ना. [सं.]
- रुखका हाँगामा पलाएको अर्को हाँगो।
- प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको; मुख्य विभागलाई सहयोग पुर्याउने उपविभाग; विभागअन्तर्गतको अर्को विभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)