प्रस्तावित

वि.

  1. प्रस्तावका रूपमा आएको; प्रस्तुत गरिएको; योजना गरिएको।
  2. सुरु गरिएको; आरम्भ गरिएको।
  3. भनिएको; वर्णन गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)