प्रस्थान

ना. [सं.]

  1. एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा।
  2. ठिक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने कारण परेमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम; पाइतोसराइ।
  3. युद्धका निम्ति यात्राको आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)