प्रस्थापक
वि. [सं.]
- कसैलाई वा केही कुरालाई कतैतिर पठाउने।
- राम्ररी स्थापना गर्ने वा युक्तिपूर्वक राख्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)