प्राक्कलन
ना. [सं.]
- पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल।
- आयव्ययको प्रारूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)