प्राक्कल्पना

ना. [सं.]

  1. कुनै खासखास तथ्यहरूको सङ्कलनद्वारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान; अनुकल्पना; शोधको सैद्धान्तिक आधार। हाइपोथेसिस (अङ्.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)