प्राचीनता

ना.

  1. प्राचीन हुनाको भाव, गुण वा अवस्था; पुरानोपन; पुरातनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)