प्राणप्यारोवि.प्राण जस्तै प्यारो; ज्यादै आत्मीय; ज्यादै मायालु।प्राणधन; लोग्ने; पति।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्राणप्यारी प्राणप्रतिष्ठा