प्राणप्रतिष्ठा
ना.
- कुनै नयाँ देवप्रतिमाको स्थापना गरी पूजा गर्नुभन्दा पहिले मन्त्रद्वारा त्यसमा देवताको आवाहन गर्ने क्रिया; मूर्तिमा देवतालाई आवाहन गरी विधिवत् स्थापित गर्ने काम।
- तन्त्रमन्त्रद्वारा मृतकको देहमा भएको मानिने, प्राणको पुनःप्रवेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)