प्रार्थना पत्र

ना.

  1. कुनै किसिमको प्रार्थना लेखिएको पत्र; निवेदन; आवेदन; दर्खास्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)