प्रेरित

वि. [सं.]

  1. प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित।
  2. पेलिएको; ठेलिएको; घचेटिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)