प्रेषक

वि. [सं.]

  1. कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने।
  2. त्यस्तो काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)