फकौटे

वि. [फकौटो+ए]

  1. कसैलाई लोभलालच देखाएर आफूपट्टि तान्ने; फकाउने काम गर्ने।
  2. फकिने वा फकाउने (व्यक्ति) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)