फटाफट

क्रि.वि. [अ.मू. फट्+आ+फट्]

  1. लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी।
  2. कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)